प्रदेश २ मा दुई मन्त्रीको जिम्मेवारी हेरफेर

नेपालभ्युज

प्रदेश २ मा दुई मन्त्रीको जिम्मेवारी हेरफेर

काठमाडाैं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको दुुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन्।

मुख्यमन्त्री राउतले अर्थमन्त्री विजय यादव र कृषिमन्त्री शैलेन्द्र साहको जिम्मेवारी एक अर्कामा परिवर्तन गरेका हुन्। अब यादव कृषिमन्त्री र साहले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

प्रदेश सरकारले बजेट ल्याउने बेला मन्त्री यादव र मुख्यमन्त्री राउतबीच मतभेद भएको समाचारहरू बाहिरिएका थिए। मुख्यमन्त्रीकै सिफारिसहरू समेत बजेटमा नपारेको भन्दै यादवप्रति मुख्यमन्त्री राउत रुष्ट बनेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved