काठमाडौं । आयोजक वेष्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका आइसिसी टी–ट्वेन्टी विश्वकपको सेमिफाइलनमा प्रवेश गरेको छ । बिहान भएको खेलमा दक्षिण अफ्रिका तीन विकेटले विजयी भएको हो । टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै...