War on Gaza

बन्धक रिहा गर्न हमासलाई विश्वका १८ मुलुकको संयुक्त आग्रह

काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिकासहितका विभिन्न मुलुकले आग्रह गरेका छन् । विश्वका विभिन्न अठार देशले संयुक्त वक्तव्य जारी गर्दै दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई ‘तत्काल रिहा’ गर्न हमाससामु आग्रह गरेका हुन् । हमासले बन्धकलाई रिहा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved