काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका कँडेलले आज विश्वासको मत लिन लागेका हुन् । दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ । विश्वासको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved