काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको हिजोदेखि सुरु एकता महाधिवशेनमा आजबाट बन्द सत्र सुरु भएको छ । बन्द सत्रमा अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रस्तावको प्रतिवेदन प्रस्तुत गर्दैछन् । यादवको प्रस्तावमाथि विभिन्न समूहले छलफल गर्ने प्रवक्ता मनिष सुमनले जानकारी...