UK

बेलायतको आप्रवासी आन्दोलन हिंसामा परिणत, घृणा फैल्याउनेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । बेलायतमा आप्रवासी आन्दोलनले हिंसात्मक रूप लिएपछि बेलायतमा ९० जनाभन्दा बढी पक्राउ परेका छन् । आन्दोलनकारीले लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपुल र बेलफास्टका पसलहरु लुटेका छन् । प्रदर्शनमा उत्रिएकाहरुले प्रहरी अधिकारीहरूमाथि समेत आक्रमण गरेका छन् । प्रधानमन्त्री केयर स्टारमरले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved