काठमाडौं । ताप्लेजुङको मैवाखोलामा ट्रयाक्टर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुर्घटनाहुँदा मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुका ३५ वर्षीय भीमकुमार तामाङको मृत्यु भएको हो । दुर्घटनामा चालक सनबहादुर तामाङ भने सकुशल छन् । तामाङको शव अहिले जिल्ला अस्पताल...