काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने तयारी गरेकै कारण सरकार परिवर्तनको कदम चालिएको आरोप लगाएकी छन् । सामाजिक सञ्जाल एक्समार्फत श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न...