काठमाडौं । थप उपचारका लागि जनकपुरधाम बाट काठमाडौँ ल्याइएका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई सीसीयूमा भर्ना गरिएको छ । ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा उनको उपचार सुरु गरिएको हो । नागरिकता किर्ते गरेको आरोपमा...