काठमाडौं । आजकल धेरैजसो महिलाहरूले गर्भधारणबाट बच्न गर्भनिरोधक चक्कीहरूको सहारा लिन्छन् । यी चक्कीहरू गर्भ रोक्ने एक सामान्य, सुविधाजनक र प्रभावकारी उपायका रूपमा लोकप्रिय छन् । चक्कीहरू हर्मोनल आधारमा काम गर्छन्, यिनीहरूले अण्डा निष्कासन रोक्ने र शुक्रकीट प्रवेश गर्न...