काठमाडौं । पहिरो खसेपछि डुम्रे–बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारणसडकका विभिन्न ठाउँमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । तनहुँतर्फ बेंसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध...