Rastrapati

राष्ट्रपति पौडेल आज पूर्वका विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी पुगेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थित छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सहभागी हुन राष्ट्रपति पौडेल सप्तरी पुगेका हुन् । पौडेलको स्वागतकालागि सबै गाउँवासीलाई मन्दिर परिसरमा निम्तो गरिएको छ । छिन्नमस्ताको पुजा अर्चनापछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved