राष्ट्रपति पौडेल आज पूर्वका विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुँदै

नेपालभ्युज

राष्ट्रपति पौडेल आज पूर्वका विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी पुगेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थित छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सहभागी हुन राष्ट्रपति पौडेल सप्तरी पुगेका हुन् ।

पौडेलको स्वागतकालागि सबै गाउँवासीलाई मन्दिर परिसरमा निम्तो गरिएको छ ।

छिन्नमस्ताको पुजा अर्चनापछि राष्ट्रपति पौडेल आजदेखि सुरु हुन लागेको महाकुम्भ मेलाको उद्घाटन गर्न सुनसरीको बराहक्षेत्रस्थित चतरा जानेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved