काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बदलिएको राजनीतिक समीकरणका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे सिंहदरवारमा बस्नेछ । सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न राप्रपाले बैठक बोलाएको हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved