काठमाडौं । संसदीय भूमिकाका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारीको बैठक बसीरहेको छ । सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा जारी बैठकमा कांग्रेसले संसदमा उठाउदै आएको मागका विषयमा छलफल भइरहेको छ । सभामुख देवराज घिमिरेले बोलाएको छलफल अगाडि सभापति देउवाले नेताहरुसँग...