poem

‘केवाफुङ्‌को गीत’ पढेपछि…

‘केवाफुङ्‌को गीत’ बजारमा भर्खरै आएको कवि ‘गगन योक्पाङ्देन’को कविता सङ्ग्रह हो । जसलाई माया पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । यसको आवरण डम्बर तुम्बापो ‘बुद्ध’ ले बनाउनुभएको हो । ‘केवाफुङ्’ शब्द लिम्बू समुदायको मिथ/मुन्धुममा आधारित छ । प्राध्यापक मधुराज केरुङका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved