Oath

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैँ, कांग्रेसले बैठक बहिस्कार गर्ने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved