night bus

काठमाडौं आउदै गरेको रात्री बस त्रिशुलीमा खस्यो

काठमाडौं । चितवनको फिस्लिङमा कारसँग ठोक्किएर यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा विपरित दिशामा रहेको कारसँग ठोक्किएको बस नदी किनारमा खसेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बिहान करिब सात बजेतिर काठमाडौंबाट मुग्लिनतर्फ जाँदै...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved