काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको टोखामा रहेको प्रसिद्ध ऐतिहासिक सपनातीर्थ मन्दिरमा आज बिहान पूजा अर्चना गरेका छन् । नयाँ वर्ष २०८१ को अवसरमा बिहानै मन्दिर पुगेर गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका हुन् । सपनातीर्थमा नयाँ वर्ष(New Year)को अवसरमा...