Mp

संसद बैठक बस्दै, मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । संसदको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved