madhav nepal

माधवको ब्रिफिङ : प्रचण्ड-ओलीले सहमति तोडे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा सहमतिको पालना नभएको ब्रिफिङ गरेका छन् । सोमबार पार्टी मुख्यालय, आलोकनगर काठमाडौंमा बसेको सचिवालय बैठकमा उनले यस्तो ब्रिफिङ गरेका हुन् । “प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीले हामीसँग गरेको सम्झौता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved