काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुदैछ । महाधिवेशन आजदेखि २० गतेसम्म कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । महाधिवेशनको उद्घाटन सत्रअघि बिहान ११ बजे भृकुटीमण्डपबाट र्याली निकाल्ने तयारी गरिएको छ । नेताहरुले...