Lightening

चट्याङ लागेर धान रोपिरहेका दुई महिलाको मृत्यु, अर्की महिला गम्भीर

काठमाडौं । बाँकेमा चट्याङ लागेर मङ्गलवार बेलुकी धान रोपिरहेका दुई महिलाको मृत्यु भएको छ । अर्का एक महिला गम्भीर घाइते भएकी छन् । राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोपिरहेका बेला मङ्गलवार बेलुका साढे ६ बजे चट्याङ परेको थियो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved