King

प्रधानमन्त्री प्रचण्ड र कतारी राजा थानीबीच वान अन वान वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ । कतारका राजा बसेकै होटल सोल्टीमा दुई नेताबीच भेट भएको हो । भेटवार्ता लगत्तै द्विपक्षीय सम्झौता र समझदारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved