Kamal

कमल फूलको जरा खानुका फाइदा

एजेन्सी । कमल फूलको जरा स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसले शरीरलाई कयौं गम्भीर समस्याबाट बचाउँछ । आउनुहोस् आज यसका फाइदाका बारेमा जानौं– कमलको फूलको जरमा भिटामिन सी, पोटाशियम, फस्फोरस, कार्बोहाइडेट, स्टार्च, फाइबर, एन्टीअक्सीडेन्ट र एन्टीइन्फ्लामेटरी गुण पाइन्छन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved