#joebiden

इजरायलमाथि शक्तिशाली हमला गर्ने इरानको तयारी, इजरायललाई नछुन अमेरिकाको चेतावनी

काठमाडौं । इरानले इजरायलमाथि आक्रमणको तयारी गरिरहेको खबरहरु सार्वजनिक भएको छ । अमेरिकी सेनाले प्राप्त गरेको सूचनाअनुसार इजरायलमाथि शक्तिशाली आक्रमणको अन्तिम तयारीमा इरान जुटेको खबर बाहिरिएको हो । इरान १०० भन्दा बढी शक्तिशाली ड्रोन र दर्जनौँ मिसाइलमार्फत् एकैपटक इजरायलमाथि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved