Green Financing

ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रीन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाको प्रभावकारी कार्यान्वयन गर्न सक्नेछ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved