काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१ / ०८२ को बजेट कस्तो बनाउने भन्ने विषयमा पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन् । अर्थमन्त्री पुनले पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन...