Equations

लुम्बिनीमा  माओवादी केन्द्रका महरा आज मुख्यमन्त्री बन्दै

काठमाडौं । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै धमाधम प्रदेश सरकार फेरिन थालेका छन् । लुम्बिनीमा माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री बन्ने भएका छन् । केन्द्रको सहमति अनुसार माओवादीको भागमा परेको लुम्बिनी प्रदेशमा महरा नेतृत्वको सरकार बन्ने भएको हो । मुख्यमन्त्री...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved