काठमाडौं । बाँकेको कोहलपुरमा प्रहरीले गोली हानेर लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । कोहलपुरको चप्पलगौंडा भन्ने स्थानबाट प्रहरीले दुई जना कारोबारीलाई नियन्त्रणमा लिएको हो । काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा...