drown

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु

काठमाडौं । तनहुँमा पौडी खेल्न गएका तीन जनाको डुबेर मृत्यु भएको छ । बन्दिपुरको बट्टारस्थित पोखरीमा पौडी खेल्ने क्रममा २० वर्षीय विनोद गुरुङ र अर्का २० वर्षीय हिरा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । गर्मी छल्न गाउँका ६...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved