Dr. Nirmal mani adhikary

‘सञ्चारको साधारणीकरण ढाँचा निर्माणको दुई दशक’ विषयक अन्तर्राष्ट्रिय सेमिनार हुँदै

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले ‘सञ्चारको साधारणीकरण ढाँचा निर्माणको दुई दशक’ विषयक अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्ने भएको छ । केयूको कला सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले सह-प्राध्यापक डा. निर्मलमणि अधिकारी (Dr. Nirmal mani adhikary) द्वारा प्रतिपादित सञ्चारको साधारणीकरण ढाँचा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved