काठमाडौं । भारतको आम आदमी पार्टी (आप)का सांसद सञ्जय सिंहले मंगलबार सर्वोच्च अदालतबाट जमानत पाएका छन् । सिंहलाई दिल्लीको मदिरा नीति(Delhi Liquor Policy Case)सँग सम्बन्धित कथित घोटाला प्रकरणमा पक्राउ गरिएको थियो। सिंहलाई ईडीले अक्टोबर २०२३ मा पक्राउ गरेको थियो...