deepak manange

मनाङे बने पाँचौँपटक मन्त्री

काठमाडौं । गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङे ऊर्फ राजीव गुरुङ पाँचौँपटक मन्त्री बनेका छन् । उनीसहित नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानलाई आइतबार मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री अधिकारीले पनि आइतबार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved