काठमाडौं । भ्रष्टाचार आरोपमा मेयर, उपमेयर र केही कर्मचारीसमेत निलम्बनमा परेपछि ललितपुरको गोदावरी नगरपालिका रित्तो भएको छ । प्रमुख र उपप्रमुख दुवै नभएपछि रिक्ततामा नगरपालिका कसरी चल्छ भन्ने अर्को प्रश्न उब्जिएको छ । उनीहरु निलम्बनमा परेपछि नगरपालिकाको कामकारवाही प्रभावित...