Conference

शिक्षक महासंघको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु, मुख्य घटक शिक्षक संगठनको बहिस्कार

काठमाडौं । नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले भने भाग नलिने भएको छ । महासंघको विधानविपरीत एक पक्षीय ढंगले जिल्ला समितिहरू...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved