Canada

कोपा अमेरिका फुटबलमा उरुग्वे तेस्रो स्थानमा, क्यानडा पराजित

काठमाडौं । तेस्रो स्थानका लागि भएको कोपा अमेरिका फुटबलमा उरुग्वे विजयी भएको छ । आइतबार बिहान भएको खेलमा क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै उरुग्वे तेस्रो भएको हो । क्यानडा बुधवार भएको सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनासँग २–० गोलले र...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved