सिन्धुपाल्चोक। गर्मी सुरु भएसँगै सुनकोशी (तल्लो भोटेकोसी, Bhotekoshi) नदीमा छालसँग पौंठेजोरी गर्दै र्याफ्टिंग गर्नेको सङ्ख्या बढ्न थालेको छ। सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा र्याफ्टिंग (Rafting) गर्न सप्ताहन्तमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको हो। काठमाडौं उपत्यकालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेहरूको लागी र्याफ्टिंग...