काठमाडौं । भारतमा जारी मैत्रीपूर्ण टी–२० कप क्रिकेटमा नेपालले आज बरोडासँग खेल्दैछ । खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ । नेपाल लगातार तीन खेल जितेर फाइनल पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट भने...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved