काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा धस्सिएको बुद्ध एअरको जहाज पार्किङ्मा ल्याउन थप समय लाग्ने भएको छ । जहाजको अगाडि पट्टीको भाग धेरै धस्सिएका कारण पार्किङ् वे मा ल्याउन समस्या भएको हो । जहाजको पछाडीको भाग भने धावनमार्गमा नै...