administration

जिल्ला प्रशासन कार्यालयकै १३ बिघाभन्दा बढी जमिन अतिक्रमित

घोराही । दाङमा जिल्ला प्रशासन कार्यालयको १३ बिघा भन्दा बढी जग्गा अतिक्रमण भएको छ । जिल्ला प्रशासन कार्यालय दाङका नाममा घोराही उपमहानगरपालिका–१४ अन्तर्गत कपासी र झिँगौरामा रहेको करिब १३ विघा १४ कट्ठा तीन धुर जग्गा वर्षौँदेखि अतिक्रमणमा परेको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved