७० जिल्लामा डेंगु

डेंगुले ७ जनाको मृत्यु, ७ हजारभन्दा बढीमा संक्रमण

काठमाडौं। स्वास्थ्य सेवा विभागले नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको जनाएको छ। स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved