६ जना वेपत्ता

पाँचथरमा बाढीले बगाउँदा ६ जना वेपत्ता, पुल र सडक बग्दा उद्धारमा समस्या

पाँचथर । अविरल वर्षासँगै गए राति आएको बाढीले पाँचथरमा  छ जना बेपत्ता भएका छन् । हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा सहित सहित छ जना बेपत्ता भएका प्रहरीले जनाएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved