१९ वर्षमुनिको विश्वकप

अभ्यास खेलमा नेपालले आज वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । विश्वकप खेल्न अफ्रिका पुगेको आईसीसी अण्डर १९ नेपाली टोलीले अभ्यास खेल अन्तर्गत आज वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे हुनेछ । नेपालले यसअघि खेलेका तीनवटै अभ्यास खेल जितेको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved