१३ ओटा वडा

काठमाडौंमा केशवलाई उछिनिन् सिर्जनाले, बालेनको अग्रता कायमै

काठमाडौं महानगरपालिकाको १३ ओटा वडाको मत गणना भइसकेको छ। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिसकेको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved