होटेलमा लाइन

मोदीको स्वागतमा होटेलमा भारतीय नागरिकको लाइन

लुम्बिनी। लुम्बिनी आइपुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा भारतीय नागरिकहरू लाइनमा बसेका छन्। बिहान १० बजेर ५० मिनेटमा लुम्बिनी आइपुगेका मोदी अहिले मायादेवी मन्दिरमा पूजा गरिरहेका छन्। ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका मोदी केहीबेरमा पवन इन्टरनेशनल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved