काठमाडौं । पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा डेढेलो लागिरहेको छ । नेपालमा अहिले ४७ जिल्लाका ३५० ठाउँमा डढेलो लागिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आगो निभाउनको लागि आवश्यक कदम नचालेको भन्दै सरकारको आलोचना भइरहेको छ...