हेटौंडा–काठमाडौं

हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सडक आजबाट पूर्णरूपमा बन्द

मकवानपुर। हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको कान्तिलोकपथ सडक आजबाट पूर्णरूपमा बन्द हुने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको बैठकले कान्तिलोकपथ मर्मत सम्भारका लागि फागुन १८ गते देखि चैत १० गतेसम्मका लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved