हेटौँडा ४०० केभी सबस्टेसन

हेटौँडा ४०० केभी सबस्टेसनको निर्माण एक महिनाभित्र सकिने

काठमाडौं । हेटौँडा ४०० केभी सबस्टेसन निर्माण एक महिनाभित्र सकिने भएको छ । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभञ्ज्याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको हो। हेटौँडा सबस्टेसनमा ४००/२२० केभी, २२०/१३२ केभी र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved