हुम्ला र मुगु जिल्ला सडक

हुम्ला र मुगु जिल्ला सडक सञ्जालसँग जोडिए, प्रदेश सरकारलाई हस्तान्तरण

सुर्खेत। हुम्ला र मुगु जिल्ला सडक सञ्जालसँग जोडिएका छन् । राष्ट्रिय सडक सञ्जालले नजोडिएको हुम्ला जिल्ला मुगु जिल्लासँग सडक सञ्जालले जोडिएको हो । मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किलोमिटर सडक सञ्जालसँग जोडिएको छ । बेलायत सरकारको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved